धैर्य गरौं, संस्थामा देख्ने गरि परिवर्तन आउछ: डा हेमराज शर्मा, महासचिव एनआरएनए (भिडियो)

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गैरआवासीय नेपाली संघसँग सिधा संवाद कार्यक्रममार्फत् शनिवार यस्तो प्रतिबद्धता गरेका हुन् । एनआरएनबारे सामाजिक सञ्जालमा आएका अनेकन टिप्पणीको जवाफ दिँदै एनआरएनमा अहिलेसम्म भइरहेका गतिविधि … Continue reading धैर्य गरौं, संस्थामा देख्ने गरि परिवर्तन आउछ: डा हेमराज शर्मा, महासचिव एनआरएनए (भिडियो)